logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

कुमारी धनबृद्धि योजनाले ग्रहकमा आर्कषण थप्दै


  • जन आकाश
  • बिहिबार, भाद्र २ २०७९

काठमाडौ । आफ्ना व्यक्तिगत खातावाल महानुभावहरुलाई लक्षित गर्दै कुमारी बैंकले विभिन्न कुमारी धनवृद्धि मुद्दती योजनाहरु ल्याएको छ जस अन्तर्गत निक्षेपकर्ताले आफूले जम्मा गरेको सावाँ रकमको (करकट्टी पश्चात पनि) २ गुणा, ३ गुणा, ४ गुणा, ५ गुणा, ६ गुणा, ७ गुणा, ८ गुणा, ९ गुणा र १० गुणा सम्म प्रतिफल प्राप्त गर्न सक्नेछन् ।



तोकिएको समयावधि सकिनु अघि रकम आवश्यक परेको खण्डमा खातावाल महानुभावहरुले बैंकको नियमानुसार मुद्दती निक्षेप कर्जा समेत लिन सक्नेछन् ।

विस्तृत जानकारीका लागी नजिकैको कुमारी बैंकका शाखामा गयर बुझ्न सकिने बैकले उल्लेख गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend