जन आकाश
काठमाडौ । मुक्तिनाथ विकास बैंक लि.ले हिन्दु नारीहरुको विशेष चाड हरितालिका तीजको पावन अवसरमा “मुक्तिनाथ तीज विशेष अफर” योजना ल्याएकोे छ ।
उक्त योजना अन्तर्गत भदौ २०७९ भित्र मुक्तिनाथ विकास बैंकमा“मुक्तिनाथ महिला पेवा बचत खाता” खोल्ने नारीहरुले रु १ लाख सम्मको चिकित्सा सम्बन्धी बीमा (Medical Insurance), निशूल्क मुक्तिनाथ भिसा डेबिट कार्ड (पहिलो वर्षको लागि), निशूल्क मोबाइल बैंकिङ्ग (पहिलो वर्षको लागि) र Tranquility Spa को विभिन्न सेवामा ५० प्रतिशत सम्म छुट (भदौ २०७९महिनाका लागि ) योजनामा शर्तहरु लागु हुने भएकाले योजनाका बारे थप जानकारीका लगि बैंकको नजिकैको शाखामा सम्पर्क गर्न अनुरोध गर्दै योजना सार्वजनिक गरेको छ ।
योजनोले नारीहरुको सम्मान गर्दै नारीहरुलाई अत्यन्त फाइदा पुग्ने विश्वास बैंकले लिएको उल्लेख छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend