logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

कुमारी बैंक लाई “Excellence in E-Commerce Business 2022” अवार्ड


  • जन आकाश
  • शनिबार, भाद्र १८ २०७९

 



काठमाडौ । यहि मिति २०७९ भाद्र १५ मा Visa International द्वारा “Leaders’ Conclave Payments Innovation For Digital Nepal” सम्मेलनको आयोजना भएको थियो ।

सो आयोजितLeaders’ Conclave सम्मेलनमा Visa International द्वारा कुमारी बैंक लिमिटेड लाई“Excellence in E-Commerce Business 2022” अवार्डले सुसम्मानित गरिएको छ । यो अवार्ड कुमारी बैंकलाई अभिनव उत्पादन (Innovative Product) र कार्ड भुक्तानी उद्योगमा उच्चतम ईकमर्स व्यवसायको मात्रा (Highest Ecommerce Business Volume) हासिल गरेकोमा प्रदान गरिएको हो ।

हाल कुमारी बैंकले आफ्ना देशव्यापी १९८ शाखा सञ्जाल, १९४ एटिएम, ५० शाखारहित बैंकिङ्ग ईकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक सेवासुविधाहरु प्रदान गर्दै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लग्ने प्रतिबद्धता कुमारी बैंर्कले जनाउदै आएको छ ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend