जन आकाश
काठमाडौ । मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवादिन बसुन्धराको “द डालो रेष्ट्रोे” रेस्टुरेन्टसँग फुड एण्ड बेभरेजमा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ ।
सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले बसुन्धराको “द डालो रेष्ट्रोे” मा फुड एण्ड बेभरेजमा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने गरी सम्झौता भएको बैकले जानकारी दिएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend