जन आकाश
काठमाडौ । मिति २०७९ साल मंसिर २२ गते नेपाल मर्चेन्ट बैंकर्स संघको १३ औं वार्षिक साधारण सभा क्लब हिमालय, नगरकोट मा सम्पन्न उक्त वार्षिक साधारण सभामा पेस भएका अन्य प्रस्ताव उपर छलफल गरी सर्वसम्मतीका साथ निर्णयहरु पारित गदै नयां कार्य समिति चयन निर्वाचनको प्रक्रियाबाट विजयलाल श्रेष्ठको अध्यक्षतामा नयाँकार्य समिति गठन गरेको छ ।
नव निर्वाचितकार्य समिति यस प्रकार रहेको छ ।
विजयलालश्रेष्ठ, सनराइज क्यापिटल लि. अध्यक्ष
पारस मणी ढकाल, ग्लोबल आइएमई क्यापीटल लि. उपाध्यक्ष
रमेन्द्र रायमाझी, एनआइसि एशिया क्यापिटल लि. महासचिव
मनिष नारायण जोशी, नबिलइन्भेष्टमेण्ट वैकिङग लि. कोषाध्यक्ष
नारायण प्रसाद घिमिरे, नागरिक लगानी कोष सदस्य
दिनेशथकाली, प्रभु क्यापिटल लि. सदस्य
नविनबास्कोटा, नेपाललाइफक्यापिटल लि. सदस्य
मेखबहादुर थापा, एनआइविएल एस क्यापिटल लि. मानार्थ सदस्य (निवर्तमानअध्यक्ष)
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend