logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

राप्रपाका सांसद ज्ञानेद्र शाहीले भारतबाट आउने तरकारी बन्द गर्न दिए चेतावानी


  • जन आकाश
  • आइतबार, माघ २२ २०७९

 



 काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर शाहीले भारतबाट आउने तरकारी तत्काल बन्द गर्न आग्रह गरेका छन्। उनले आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले किसान रुवाउने बिचौलियालाई हत्कडी लगाएर थुन्न कृषि तथा पशुपंछी मन्त्री ज्वाला कुमारी साहलाई यस्तो आग्रह गरेका हुन्।

उनले चितवनका किसानले मूल्य नपाएर सडकमा फालेको घटनालाई स्मरण गर्दै उनले किसान रुवाउने र बजार कब्जा गर्ने बिचौलियालाई तत्काल कारबाही गर्न ध्यानाकर्षण गराए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend