logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

राष्ट्रिय सभा उपाध्यक्षले लिइन् पद तथा गोपनीताको सपथ


  • जन आकाश
  • मंगलबार, माघ २४ २०७९

 



काठमाडौ । राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीताको सपथ लिएकी छिन् । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारी,उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतको उपस्थितीमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उनलाई सपथ ग्रहण गराएका हुन् ।

अर्याल सोमबार राष्ट्रियसभा उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend