logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

प्रेस युनियनमा भएको मनोमानी रामेछाप शाखाले अस्विकार गरयो


  • जन आकाश
  • बुधबार, माघ २५ २०७९

रामेछाप । बागमती प्रदेश प्रथम अधिवेशनले गरेको मनोमानी ढंगवाट पदाधिकारी चयन गरेको प्रति नेपाल प्रेस युनियनले रामेछाप शाखाले आपत्ति जनाएको छ ।
उनिहरुले भनेका छन् लोकतन्त्रमा स्वस्थ प्रतिस्पर्धा गर्न पाउने नैसंर्गिक अधिकारलाई कुष्ठित गर्नेगरी मनोमानी ढंगवाट पदाधिकारी चयन गरेको हुनाले उक्त नेतृत्व रामेछाप प्रेस युनियनल जिल्ला शाखाले नस्वीकार्ने पनि विज्ञप्तिमा उल्लेख छ ।



उहिरुले माघ २४ गते विज्ञप्ति जारी गर्दै उक्त धारणा पेश गरेका हुन् । रामेछाप जिल्लाका अध्यक्ष अपिल अधिकारी, अन्य पदाधिकारीहरु कल्याण बुढाथोकी,नेत्र बहादुर कार्की,अनिता थापामगरको हस्ताक्षर रहेको बिज्ञप्ति जारी भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend