logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

सुदूरपश्चिमका दुई मुख्यमन्त्रीले लिए शपथ


  • जन आकाश
  • शुक्रबार, माघ २७ २०७९

 



काठमाडौँ । सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्री सहित नेकपा एसका नरेश शाही र कांग्रेसका प्रकाश देउवालाई मन्त्रीको शपथ गराए ।

एमालेका मुख्यमन्त्री राजन्द्रसिंह रावलले विश्वासको मत नपाए पछि संबैधानिक प्रावधान अनुसार बिहीबार कांग्रेसका शाह मुख्यमन्त्री नियुक्त भएका थिए । देउवा कांग्रेस सभापति शेरबहादुर देउवा हुन् । शाही आर्थिक मामिला र देउवा भौतिक पूर्वाधारमन्त्री बनेका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend