logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

अर्थमन्त्री पौडेलले किन पत्रकार सम्मेलन गर्दै छन् ?


  • जन आकाश
  • आइतबार, माघ २९ २०७९

 



काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आइतबार पत्रकार सम्मेलन गदै छन्। अर्थमन्त्रालय पौडेलको सचिवालयका अनुसार बजेटको मध्यावधी समिक्षा गर्न साँझ ५ बजे अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्न लागिएको हो ।

सरकारी कोषको खर्च कटौतीलाई प्राथमिकता राखेका अर्थमन्त्री पौडेलले मुलुकको अर्थतन्त्र सम्हालिदैँ गएको बताउँदै आएका छन । आज साँझ ५ बजे अर्थमन्त्रालयमा बिशेष पत्रकार सम्मेलन हुदै छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend