जन आकाश
काठमाडौ । नेपाल निर्माण व्यवासायी महासघको २४ औ साधारणसभाको उदघाटन प्रधानमन्त्री पुस्पकमल दाहालले गरेका छन् । प्रदानमन्त्री दाहालले पानासमा दिप प्रज्वलन गरि उदघाटन गरेका हुन ।
कार्यक्रममा सम्बोधन गर्दै देश अलि कठिन अवस्थामा छौ र आत्तिनु पर्ने अवस्था पनि छैन। क्रमश देशको अवस्था सुधार हुँदै गएको बताएका छन ।” अहिले १० महिनासम्म वैदेशिक मुद्रा संचिति छ।
मुद्रासंचिति नियन्त्रण भित्र नै छ। राजनिती स्थाइत्व कायम गर्न आर्थिक समृद्धि गर्ने बिशयमा सरकार गम्भीर भएर लगेको छ।
सार्वजनिक खरिद एन संशोधन गर्ने बिषय निर्माण व्यवसायी पहिलो पङ्त्तिमा आउँछ । आउदा दिनमा सार्वजनिक खरिद एन सन्सोधन गर्न निर्माण व्यवसायिहरुलाई समेत राखेर शन्सोधन गरिने प्रतिबद्धता याहा जाहेर गर्दछु।”
भन्दै निरास बोकेर हलमा बसेका व्यवसायीहरुलाइ उत्साहित गराएका छन् ।
शुभकामना दिएर बिदा भएका छन् ।
र
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend