जन आकाश
कााठकाडौ । मंगलबार बेलुका ७ बजे बकैया १२ खोर भञ्ज्याङस्थित भित्री कच्ची सडकखण्डमा ना ८ ख ५३३५ नम्बरको टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा टिपर चालक मकवानपुर गढी-२ अदुवाखर्कका २८ वर्षीय चन्द्र योन्जन रहेको प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर कार्कीले जानकारी दिए । टिपर शिबम सिमेन्ट फ्याक्ट्रिको चक्ति ढुङ्गा खानीमा ढुङ्गा लोड गर्न जाँदै थियो । टिपरमा चालक मात्र रहेको प्रहरीले बताएका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend