जन आकाश
काठमाडौँ । राहदानी विभागले मंगलबार पनि सेवा दिने भएको छ ।
सरकारले घोडेजात्राको अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिए पनि राहदानी विभागले भने आफ्नो सेवा नरोकिने जनाएको हो । विभागका अनुसार कार्यालय बिहान १० बजे देखि दिउँसो साढे २ बजेसम्म खुल्नेछ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend