logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

चीनका राजदूत र राष्ट्रपति पौडेलबीच भेटवार्ता


  • जन आकाश
  • बिहिबार, चैत्र ९ २०७९

काठमाडौँ । नेपालका लागि चीनका राजदूत चेन सङले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन् । राजदूत सङले बुधवार राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।



भेटका अवसरमा नेपाल र जनवादी गणतन्त्र चीनबीच रही आएको द्धिपक्षीय सम्बन्ध, पारस्परिक हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend