logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

कान्तिपुर क्याम्पस काठमाडौको नेविसंघ तर्फबाट स्ववियु सचिवमा रोशन कार्की निर्वाचित


  • जन आकाश
  • बिहिबार, चैत्र ९ २०७९

 काठमाडौ । त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन प्राप्त कान्तिपुर क्याम्पस थली डाँछीको स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन भएको छ ।



सभापतिमा (नेविसंघ) आसु फुयाल, उपसभापतिमा अनेरास्ववियु (एमाले) का सुवास तामाङ,सचिब (नेविसंघ) रोशन कार्की,कोषाध्यक्षमा अखिल क्रान्तिकारीका संजय तामाङ, सहसचिब अनेरास्ववियु (समाजबादी) का रुपक दाहाल,निर्बिरोध निर्वाचित भएका छन् ।

सदस्यहरुमा

(नेविसंघ) सजित तामाङ,रुपा सुवेदी,सुस्मिता गिरि,सुशील कोइराला,प्रमिला रोक्का,अनेरास्ववियु (एमाले) का सन्जु आचार्य, कन्यामायाँ तामाङ  निर्बिरोध निर्वाचित भएका छन् । त्यसै गरी सदस्यमा ( राप्रपाबाट)आषुतोष सिंखडा र अभिषेक क्षेत्री निर्बिरोध निर्वाचित भएका छन । भने अखिल (क्रान्तिकारी) बाट स्वस्ती फुयाल निर्बिरोध निर्वाचित भएका कान्तिपुर क्याम्पस स्वबियु निर्वाचन संयोजक रबि कुमार सिलवालले जानकारी गराएका छन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend