काठमाडौँ । सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालका संस्थापक अध्यक्ष रघु मैनालीले, कार्यकारी अधिकारको नाममा प्रेस स्वतन्त्रमाथि अङ्कुश लगाउने प्रयास भइरहेको आरोप लगाएका छन् ।
आज रेडियो प्रशारण सघको १७ औ साधरणसभामा बोल्दै अध्यक्ष मैनालिले प्रेस स्वतन्त्रतामाथी अङ्कुश लगाउने प्रयास गरेको बताएका हुन ।
बिगतमा पनि यस्ता पर्यासहरु हुने गर्दथे त्यसको स्वतन्त्रताको पक्षधरहरुले प्रतिरोध गर्दै आएका कारण सफल हुनसकेको थियन । त्यस्तै पर्यास अहिलेको सरकारले गर्न लागेको र यसको प्रतिरोध सवै मिलेर गर्नुपर्ने बताएका छन् ।