logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

कालीकोटमा सुतार कार्की जिल्ला समिति गठन


  • जन आकाश
  • मंगलबार, चैत्र १४ २०७९

 



कालीकोट । कालीकोटको तल्ली कार्कीवाडा(तेस्रो बजार)मा सम्पन्न भेलाले छत्र बहादुर कार्कीको नेतृत्वमा ११ सदसीय जिल्ला समिति गठन गरेको सुतार कार्की सेवा समितिले जानकारी दिएको छ ।

सुताकार कार्की सेवा समितिका केन्द्रीय अध्यक्ष दिव्य ध्वज कार्की, केन्द्रीय सल्लाकार करबिर कार्की, दैलेख जिल्लाका जिल्ला समिति सदस्य मिलन कार्कीको उपस्थितिमा कालीकोट जिल्ला समिति गठन गरेको हो । जिल्ला अध्यक्षः परिमल कार्की उपाध्यक्ष र धन बहादुर कार्की सचिव सहित ११ जनाको जिल्ला समिति गठन गरी सुतार कार्कीहरुको वंशावली निर्माणमा सहयोग पु¥याउन जिल्ला समिति कालीकोट तयार रहेको नठित अध्यक्ष परिमल कार्कीले जन आकाश मिडियालाई जानकारी दिएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend