logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

मछिन्द्रनाथको रथयात्रा आजाबाट सुरु


  • जन आकाश
  • बिहिबार, चैत्र १६ २०७९

काठमाडौ । आजाबाट बिहीबार असनबाट बालकुमारी, केल टोल, इन्द्रचोक मखन हुँदै हनुमान ढोकासम्म रथ यात्रा हुदैँ छ ।



यस्तै १७ गते हनुमानढोकाबाट चिंकमुगल, जैशीदेवल, ज्याबहाल हुँदै लगनसम्म रथयात्रा हुनेछ । चैत १८ गते लगन आमा रुख परिक्रमा गरिने छ । भने चैत्र १९ गते लगन, ज्याबहाल ,  यूतुननी, कोहिति भीमसेन थान, मरु, यतखा, नरदेवी, किलागल, भेडासिङ, केलटोल हुँदै मछिन्द्रबहालसम्म रथयात्रा हुने छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend