logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

प्रहरीले जाँच गर्दा लागुुऔषधसहित दुई जना पक्राउ ?


  • जन आकाश
  • आइतबार, चैत्र १९ २०७९

काठमाडौ । कञ्चनपुरमा लागुऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको टोलीले शुक्लाफाँटा नगरपालिका-१० बस्ने १८ वर्षीय प्रबिन  नाम गारेका र ओम प्रकास ओली वडा नम्बर ११ बस्ने १७ वर्षीय राजु बोहोरालाई शंकाका आधारमा जाँच गर्ने क्रममा लागुुऔषध सहित पक्राउ गरिएको हो ।



उनीहरुको साथबाट ० दशमलव ५४० ग्राम लागुऔषध खैरो हिरोईन बरामद गरिएको छ । दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend