logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

अध्यक्ष “तिमिल्सिनाले” सदनमा मोबाइल अफ गर्न आग्रह ?


  • जन आकाश
  • मंगलबार, चैत्र २१ २०७९

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले सदनमा रहँदा मोबाइल स्वीच अफ गर्न सांसदहरुलाई आग्रह गरेका छन् । मंगलबार राष्ट्रिय सभाको बैठकमा नेकपा एकीकृत समाजवादीकी सांसद मदन कुमारी शाह गरिमा आफ्नो धारणा राखिरहेकी थिइन् ।



त्यसबेला कुनै एक सांसद मोबाइल चलाइरहेको देखेपछि राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले त्यसो नर्गन भनेका हुन् । ‘माननीय जी मोबाइल स्वीच अफ गर्नुस्’ अध्यक्ष तिमिल्सनाले राष्ट्रिय सभाको बैठकमै भनेका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend