logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

२४ घण्टामा ९८ जना कोरोना संक्रमण पुष्टि


  • जन आकाश
  • बुधबार, चैत्र २२ २०७९

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ हजार ७६८ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ७१ र एन्टिजेन विधिबाट २७ जनामा कोराना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।



यही अवधिमा थप २८ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर पीसीआर विधिबाट सक्रिय संक्रमितको संख्या ३२२ पुगेको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend