logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


  • जन आकाश
  • आइतबार, चैत्र २६ २०७९

काठमाडौ । उदयपुर ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । आइतबार बिहान ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा घटनास्थलमा ४३ वर्षीय तारणी मगरको मृत्यु भएको हो ।



जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मोहन थापाका अनुसार मे . १ ख २१८४ नम्बरको ट्रकले प्रदेश नं १–०५–००१ प ६१५९ नम्बरको मोटरसाइकल चालक त्रियुगा नगरपालिका–१४ का मगरले चलाएको मोटरसाइकललाई गाईघाट बजारमा ठक्कर दिएको थियो ।

सो घटना पछि ट्रक चालकलाई नियन्त्रणमा लिइएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend