logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

घट्यो सुन चाँदीको मूल्य कतिमा कारोबार हुँदै छ ?


  • जन आकाश
  • सोमबार, चैत्र २७ २०७९

काठमाडौं । सोमबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ७ सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको हो ।



आज छापावाल सुनको मूल्य एक लाख ९ हजार ३००, तेजावी सुनको मूल्य एक लाख ८ हजार ८०० र चाँदीको मूल्य एक हजार ४३० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । आइतबार छापावाल सुनको मूल्य एक लाख १० हजार, तेजावी सुनको मूल्य एक लाख ९ हजार ५०० र चाँदीको मूल्य १४ सय ४० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend