logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

रामेछाप जिल्लाकै पहिलो औपचारिक शिक्षण संस्थाको रूपमा शारदा मा.वि. ठोसरेबजारको गोरवमयम इतिहास रहेको छ : प्रधानाध्यापक रविराज खड्का


  • जन आकाश
  • आइतबार, बैशाख १० २०८०

रामेछाप । रामेछापको ठोसेमा रहेको शारादा मावि जिल्लाकै पहिलो औपचारिक शिक्षण संस्थाका रूपमा शिक्षा शुरु गर्ने गौरवमय इतिहास रहेको बताउनु भएको छ।



सारादा माविको ७२ औ बार्शिकोत्सव तथा अबिभावक दिवशको अवसरमा उक्त कुरा बताउनु भएको हो । उहाले हजारौं विद्यार्थीहरुले यस स्कुलवाट अध्ययन गरि देशका विभिन्न महत्त्वपूर्ण तह, निकायमा पुगेर राष्ट्को  सवा गरिरहनु भएको बताउनु भएको हो ।

यसै कार्यक्रममा प्रमुख अतिथिको रुपमा गोकुलगङगा गाउपालिकाका अध्यक्ष काजि बहादुर खडका रहनु भएको छ।

बिशेष अतिथिमा सोहि पालिकाको उपाध्यक्ष उशा कार्कि रहनु भएको छ। अतिथिहरुमा २ वडा अध्यक्ष सुन्दर कार्कि र विभिन्न क्षेत्रका व्यातित्वहरु रहनु भएको छ।

अविभावकहरुको बाक्लो उपस्थितिमा कार्यक्रम भैरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend