जन आकाश
काठमाडौ । हिजो आज रातिवाट काठमाडौ उपत्यकामा निरन्तर अविरल बर्षा भईरहेको छ । काठमाडौका गहिरो ठाउँमा रहेका स्थानहरु पानीले भरिएका छन् । कतिपय ठाउँमा घरभित्र पानी छिरेको छ । तर त्यसस्तो अपृय घटना भने भएको छैन ।
काठमाडौ उपत्यका भित्र बग्ने बागमती, बिष्णुुमती, धोवीखोला, हनुुमन्ते खोला, गोवावरी खेला लगायत खेलाहरुमा पानीको वहाव अत्यन्तै बढेर सडकको पुुलनै छुनछुन लाग्ने गरी बढेको छ । खोलाको आसपासमा बस्नेहरुका लागि बालबच्चा खोला हेर्ने जाने रहरमा त्यस्ता ठाउमा गएर रौसिदा हुुत्तियर खोलाले बगाउन सक्ने हुदा बालबच्चाहरुलाई वा अन्य टिनेजरहरुलाई समेत सजग गराई बढेको खोला आसपासमा जान रोक लगाउनुपर्ने देखिन्छ । घटना भईसकेर पछुताउनुु भन्दा घटना हुन नदिनुृ नै मानिसलाई बुद्धिमानी ठानिन्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend