logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

आजको सुन चाँदीको मूल्य


  • जन आकाश
  • शुक्रबार, असोज १९ २०८०

काठमाडौं । साताको अन्तिम दिन सुन र चाँदीको मूल्य स्थिर छ ।



नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एक लाख ७ हजार ३ सय, तेजाबी सुनको मूल्य एक लाख ६ हजार ८ सय र चाँदीको मूल्य १३ सय १० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । बिहीबार तोलामा ४ सय रुपैयाँले बढेको सुन आज भने स्थिर रहेको महासंघले जनाएको छ । चाँदीको मूल्य भने र १६ असोजदेखि प्रतितोला १३ सय १० रुपैयाँमा स्थिर छ ।

यो साता सुनको मल्य तोलामा ७ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा ८५ रुपैयाँले घटेको छ  ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend