logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

सल्यानमा बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु


  • जन आकाश
  • आइतबार, असोज २१ २०८०

दाङ । सल्यानमा बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।



दुर्घटनामा परी मृत्यु हुनेमा दाङको तुलसीपुर उपमहानगरपालीका वडा नं ६ का सुमित्रा सुनार र सल्यानको त्रिवेणी गाउँपालिका-६ का अनिता बोहरा रहेका छन् । दाङ तुलसीपुरबाट सल्यानको छत्रेश्वरी गाउँपालिका झिम्पे जयचौर जाँदै गरेको ना ६ ख ५४६३ नम्बरको बस कपुरकोट गाउँपालिका -३ मुलपानी नजिकै दुर्घटनामा परेको हो ।

करिब १६ जना यात्रुहरु रहेको र केहि शकुसल रहेको यात्रु तोभान खड्काले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend