logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

प्रतिनिधि सभाको बैठक बस्दै


  • जन आकाश
  • सोमबार, असोज २२ २०८०

काठमाडौँ । संघीय संसद् अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक दिउँसो साढे ३ बजे सुरु हुनेछ ।



आजको प्रतिनिधि सभा बैठकमा सभामुखे प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने, ऊर्जा जलश्रोत तथा सिँचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत् विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने, सभामुखले विद्युत् विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend