logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

आजको सुन, चाँदीको मूल्य


  • जन आकाश
  • बुधबार, असोज २४ २०८०

काठमाडौं । बुधबार सुनको मूल्य घटेको र चाँदीको मूल्य स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।



आजका लागि छापावाल सुनको मूल्य एक लाख ८ हजार ८ सय, तेजावी सुनको मूल्य एक लाख ८ हजार ३ सय र चाँदीको मूल्य १३ यय ४० रुपैयाँ तोकिएको छ । मंगलबार सुनको मूल्य एक लाख ८ हजार ९ सय, तेजावी सुनको मूल्य एक लाख ८ हजार ४ सय र चाँदीको मूल्य १३ सय ४० रुपैयाँमा खरिद बिक्री भएको थियो  ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend