logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

मानव अधिकार तथा शान्ति समाजद्वारा सिंहदरबार अगाडि प्रदर्शन


  • जन आकाश
  • शुक्रबार, असोज २६ २०८०

काठमाडौँ । विस्तृत शान्ति सम्झौताको मर्म अनुरुप पीडितलाई न्याय र पीडकलाई सजाय सुनिश्चित गर्न माग गर्दै मानव अधिकार तथा शान्ति समाजले सिंहदरबार अगाडि प्रदर्शन गरेको छ । शुक्रबार समाजले सिहंदरबार दक्षिण गेटमा प्रदर्शन गरेको हो ।



समाजले संक्रमणकालीन न्याय प्रक्रियासम्बन्धी संसदमा प्रस्तुत संशोधन विधेयक मानव अधिकारमैत्री बनाउन, फागुन १ गते ‘जनयुद्ध दिवस’ का नाममा बिदा दिने निर्णय शिघ्र खारेजी गर्न, कैद सजाय माफी गर्न सक्ने अधिकारको दुरुपयोग बन्द गर्न माग गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend