logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

रिलायबल लाईफले प्रदान गरयो बिमा भुक्तानी


  • जन आकाश
  • मंगलबार, कार्तिक २१ २०८०

काठमाडौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड बाट मिती २०७८/०७/२९ मा ५० लाख बराबरको बिमालेख खरीद गरेका प्रदिप ज्ञवालीको मिती २०८०/०१/२४ गते दुर्घटनाको कारणबाट मृत्यु भएकोमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले मिती २०८०/०७/१९ मा मृतकी आमा श्रीमती टिका कुमारी घिमिरेलाइ रु एक करोड दुइ लाखको मृत्यु दाबी भुक्तानी गरेको छ ।



उक्त दाबी भुक्तानी कार्यक्रममा कम्पनीका तर्फबाट गैडाकोट शाखा प्रमुख नारायण पौडेल, गैडाकोट नगरपालिकाका वडा अध्यक्ष विनोद कुमार मल्ल ,एजेन्सि म्यानेजर नवराज पौडेल ,लिलाधर कडेल लगायत स्वर्गीय ज्ञवालीको परिवार,छिमेकी जनप्रतिनिधिको उपस्थितिमा रकम हस्तान्तर गरिएको उल्लेख छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend