logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

तिहारको तयारी, अब भेटायोको जिम्मेवारी


  • जन आकाश
  • मंगलबार, कार्तिक २१ २०८०

काठमाडौ । काठमाडौंमा घरेलु सेवा प्रदायक कम्पनी भेटायो एपले यस तिहारमा उत्सव मनाउनका लागि “तिहारको तयारी, अब भेटायोको जिम्मेवारी” भन्ने योजना ल्याएको छ । यस अन्तर्गत भेटायोले एउटा घर रु.४५०० – मात्रमा झिलिमिली उज्यालो गर्न र बत्तीको जडान तथा वितरण निःशुल्क प्रदान गर्ने अवसर ल्याएको छ । यसको बुकिङ मिति पहिले नै खुलाइएको छ भने यो सुविधा केही दिनकोलागि मात्र रहने छ । साथै सफाई, पेन्टिङ र लुगा धुने काम , कीट नियन्त्रणमा समेत विशेष छुटकोे व्यवस्था गरिएको छ । यस दिपावलीका लागि भेटायोले तपाईको झन्झटलाई मुक्त गर्न विभिन्न सरल सेवाहरु पनि ल्याएको छ ।



तिहारमा सौन्दर्य र मर्मतका विशेष प्याकेज
एयर कन्डिसनर खरिद गर्दा रु ३००० हजार सम्मको विशेष छुट पाउन सकिने उल्लेख गरेको छ । थप “दक्षिणा” प्रोमो कोड प्रयोग गरी सेवा बुक गर्दा १०% छुट पाउन सकिन्छ साथसाथै खल्ती बाट भेटायोको बिल तिर्दा ५% को क्यासब्याक पाउन सकिने उल्लेख छ ।

भेटायोले धेरै विभिन्न संस्था तथा व्यक्तिहरूबाट ठूलो मान्यता र विश्वास कमाउन सफल भएको छ । यसले ३० दिनको सेवाको वारेन्टी दिने भएको कारण उचित मूल्यमा सेवाहरू प्रदान गर्दछ । दैनिक आवश्यकता अनुसारको कुनै पनि सेवा लिन सजिलै एप मार्फत बुक गर्न र अर्डर गर्न सम्पर्क गर्न सकिने उल्लेख छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend