जन आकाश
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
उनिहरुबीच प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदबारमा भेटवार्ता भएको छ । उहाँहरुबीच संक्रमणकालीन न्यायको अन्त्यका लागि टीआरसी विधेयकको टुंगो, गणतन्त्रविरोधी पछिल्ला आन्दोलन र गतिविधिलगायत समसामयिक घटनाक्रममा छलफल भएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend