logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

अरुण काबेली पावर लिमिटेडको तेर्हौं वार्षिक साधारण सभा सम्पन्न


  • जन आकाश
  • शुक्रबार, पुष २७ २०८०

काठमाडौं । अरुण काबेली पावर लिमिटेडको तेर्हौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।



काठमाडौंको नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्सको मैत्री हलमा कम्पनीका अध्यक्ष रमेश प्रसाद न्यौपानेको अध्य्क्षतामा सम्पन्न भएको हो ।

साधारण सभाबाट आर्थिक वर्ष २०७९र८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गर्नुका साथै , लेखा परीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्दै , लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण पनि गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend