logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

ट्रकको ठक्करबाट एक महिलाको मृत्यु


  • जन आकाश
  • सोमबार, जेष्ठ १४ २०८१

काठमाडौँ । ललितपुरको सात दोबाटोमा ट्रकको ठक्करबाट एक पैदलयात्री महिलाको मृत्यु भएको छ । ना ८ छ ७५०६ नम्बरको ट्रकले ठक्कर दिँदा काभ्रे धुलिखेल बस्ने ४० वर्षकी अप्सरा दाहालको निधन भएको हो ।



ठक्करबाट घाइते भएकी उनको उपचारका लागि पाटन अस्पताल लगिएकोमा उपचारकै क्रममा निधन भएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरी नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको जनाएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend