logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलिबीच भेटवार्ता


  • जन आकाश
  • आइतबार, जेष्ठ २० २०८१

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा दुई नेताबिच  भेटवार्ता जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।



दुई नेताबिच बजेट र मधेस प्रदेशको सरकार गठनबारे छलफल भएको बुझिएको छ । अध्यक्ष ओलीले बजेट निर्माणका क्रममा आफूहरूसँग छलफल नगरेको भन्दै शनिबार असन्तुष्टि जनाएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend