logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

SEE नतिजा २०८० /२०८१ SMS मार्फत सहज बनाउन Sparrow SMS ले राष्ट्रिय परीक्षा बोर्डसँग सहकार्य गर्दै।


  • जन आकाश
  • मंगलबार, असार १२ २०८१

काठमाडौं । Sparrow SMS, नेपालको अग्रणी SMS सेवा प्रदायक, नेशनल परीक्षा बोर्ड (NEB) संगको निरन्तर सहकार्यमा यस बर्ष पनि SEE को नतिजा SMS मार्फत प्रस्तुत गर्दछ।



यस सहकार्यले २०८०-२०८१ को माध्यमिक शिक्षा परीक्षा SLC को  नतिजा सिधै विद्यार्थीहरूको मोबाइलमा पुर्याउनेछ। यस साझेदारीले  परीक्षाको नतिजा छिटो, भरपर्दो, र सुविधाजनक पहुँच प्रदान गर्न लक्ष्य राखेको छ, जसले गर्दा विद्यार्थीहरू र उनका परिवारले महत्त्वपूर्ण जानकारी बिना ढिलाइ प्राप्त गर्न सक्छन्।

विगतका दिनमा तपाईंले SLC को नतिजा हेर्नका लागि लामो लाइनमा पर्खिरहनुपरेको र पत्रिकाहरूमा घन्टौं खोज्नुपर्ने कुरा याद गर्न सक्नुहुन्छ नतिजाको दिन तनावपूर्ण हुन्थ्यो,र चर्को घाम वा भारि वर्षामा पनि निकै प्रतीक्षा गर्नु पर्दथ्यो ।

यहि सम्स्याको सामधानको लागि,Sparrow SMS ले  नतिजा हेर्न प्रविधि शुरू गरेको थियो। Sparrow SMS ले SMS- आधारित प्रविधि प्रस्तुत गर्यो, जस कारण विद्यार्थीहरूले एक साधारण SMS मार्फत तुरुन्तै नतिजा प्राप्त गर्ने सुविधा पाए।

SMS आधारित नतिजा हेर्ने प्रविधिले विद्यार्थी र उनीहरूका अभिभावकहरूका लागि परीक्षा केन्द्रहरू जानु पर्ने वा जटिल अनलाइन पोर्टलहरू हेर्न आवश्यकतालाई हटाएर प्रक्रियालाई सरल Sparrow SMS  ले बनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend