जन आकाश
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालबीच शुक्रबार बिहान भेटवार्ता भएको छ ।
भेटवार्ता राष्ट्रपति भवन शीतल निवासमा भएको हो । भेटवार्तामा क्रममा समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend