logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

माधव नेपाललाई बधाई दिनेको भीड


  • जन आकाश
  • शुक्रबार, असार २२ २०८१

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय अध्यक्षमा माधवकुमार नेपाल सर्वसम्मत चयन भएका छन् । बिहीबार नेपाल अध्यक्षमा चयन भएका हुन् ।



अध्यक्ष नेपाललाई बधाई दिन र उनीसँग फोटो खिच्न महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधिहरूबिच भीड लागेको छ । सो पार्टीको दसौँ महाधिवेशन शुक्रवार छैटौँ दिनमा समापन हुँदैछ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend