logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

रास्वपा संसदीय दलको बैठक शुक्रबार बस्दै


  • जन आकाश
  • बिहिबार, असार २८ २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक भोलि बस्ने भएको छ । पार्टीका सचेतक निशा डाँगीका अनुसार शनिबार बिहान ९ बजे बस्ने गरी बैठक डाकिएको छ ।



रास्वपा संसदीय दलको कार्यलय सिंहदरबारमा बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत र अन्य समसामयिक विविध विषयमाथि छलफल हुने सचेतक डाँगीले जानकारी दिइन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend