logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

रौतहटको झाँझखोलामा पुरुषको शव फेला


  • जन आकाश
  • मंगलबार, साउन ८ २०८१

रौतहट । रौतहटको गरुडामा एक पुरुषको शव फेला परेको छ । गरुडा नगरपालिका-५ झाँझखोलामा करिब ५५ वर्षीय पुरुषको शव फेला परेको हो ।



खोलामा शव तैरिरहेको अवश्थामा स्थानीयले देखेपछि सुरक्षाकर्मीलाई खबर गरेका थिए । सशस्त्र प्रहरीको सुरक्षा बेस दुधियाभार र इलाका प्रहरी कार्यालय गरुडाको संयुक्त टोलीले उक्त शवलाई खोलाबाट बाहिर निकालेको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend