logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

कर्णाली करिडोरअन्तरर्गत सुर्खेत-जुम्ला सडक अवरुद्ध


  • जन आकाश
  • आइतबार, साउन १३ २०८१

सुर्खेत । कर्णाली करिडोरअन्तरर्गत सुर्खेत-जुम्ला सडक अवरुद्ध भएको छ । कालीकोटको तिलागुफा नगरपालिका-१ नाग्मामा पहिरो खसेका कारण सडक अवरुद्ध भएको हो ।



जुम्ला र कालीकोटको सिमानामा पर्ने नाग्मा क्षेत्र सुर्खेत ,जुम्ला , मुगु र हुम्ला प्रवेशको मुख्यस्थल हो । पहिरोका कारण यातायात सेवा बिहानदेखि नै अवरुद्ध भएको कालीकोटका प्रहरी प्रमुख अर्जुन केसीले बताए ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend