logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

नेकपा (एकीकृत) समाजवादिको केन्द्रिय सदस्य पदमा संगीता तामाङ


  • जन आकाश
  • सोमबार, साउन २१ २०८१

काठमाडौँ । नेकपा (एकीकृत) समाजवादिको केन्द्रिय सदस्य पदमा संगीता तामाङ निर्वाचित भएकी छिन ।



पार्टिको १० औं राष्ट्रिय महाधिवेशनबाट उनी केन्द्रिय सदस्य पदमा निर्वाचित भएका हुन । दोलखाबाट सक्रिय राजनीतिमा रहेकी उनले आफु थप सशक्त ढंगले देश र जनताको निम्ती अघी बढ्ने बताइन ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend