logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

परराष्ट्रमन्त्रीसँग थाई राजदूतको शिष्टाचार भेट


  • जन आकाश
  • सोमबार, साउन २१ २०८१

काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग नेपालका लागि थाइल्यान्डका राजदूत स्वापोङ सिरिसोर्नले आज मन्त्रालयमा शिष्टाचार भेट गरेका छन् ।



त्यस अवसरमा नेपाल थाइल्यान्ड सम्बन्धका विविध पक्षका साथै आपसी हित र पारस्परिक सहयोगका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend