logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

परराष्ट्रमन्त्री राणा र अमेरिकी उप-विदेशमन्त्री वर्माबीच भेटघाट


  • जन आकाश
  • शुक्रबार, साउन ३२ २०८१

काठमाडौँ । संयुक्तराज्य अमेरिकाको व्यवस्थापन र संसाधनका लागि उप-विदेश मन्त्री रिचार्ड वर्माले परराष्ट्र मन्त्री डा.आरजु राणा देउवासँग भेटघाट गरेका छन् । शुक्रवार अपराह्न उनीहरूबिच भेटवार्ता भएको हो ।



परराष्ट्र मन्त्री देउवा र उपविदेश मन्त्री वर्मा बिच नेपाल–अमेरिका सम्बन्ध र सहयोग लगायतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

दुई देश बिचको सम्बन्ध र अमेरिकाद्वारा जारी विभिन्न परियोजना तथा एमसीसी लगायतका विषयमा कुराकानी भएको स्रोतले जनाएको छ । उनले आजै प्रधानमन्त्री केपी शर्मा अ‍ोलीसँग पनि भेटघाट गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend