logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

तनहुँको आबुखैरेनीमा बस दुर्घटना, घाइतेहरूलाई सुरक्षाकर्मीद्धारा उद्धार


  • जन आकाश
  • शुक्रबार, भाद्र ७ २०८१

काठमाडौं । तनहुँको आबुखैरेनी गाउँपालिका वडा नम्बर–२ स्थित मर्स्याङ्दी नदीमा बस दुर्घटना हुँदा घाइते भएकाहरूलाई सुरक्षाकर्मीले उद्धार गरिरहेका छन् ।



घाइतेहरूलाई बकेट स्टेचरको माध्यमबाट उद्धार गरिएको छ । सडकबाट करिब १ सय मिटर तलबाट डोरीको सहायताले उद्धार कार्य भइरहेको छ ।’

उद्धार गर्न सेनाका हेलिकप्टर घटनास्थलमा परिचालन गरिएको छ । भारतीय नम्बर–७६२३ नम्बरको बसमा चालक दलका दुई जना र ४१ जना यात्रु सवार थिए । दुर्घटनास्थलबाट १८ जनाको शव निकालिएको छ । १७ जना घाइतेलाई उद्धार गरेर आबुखैरेनीमा उपचार भइरहेको छ ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend