logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्यहरुको आज शपथ


  • जन आकाश
  • आइतबार, भाद्र ९ २०८१

काठमाडौं । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्यहरुले शपथ लिएका छन् ।



केन्द्रीय कार्य समिति बैठक सुरु हुनु अगाडि केन्द्रीय सदस्यहरुले शपथ लिएका हुन् । गत असार दोस्रो साता सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनपछि एकीकृत समाजवादीले ३४४ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ ।

९३ जना केन्द्रीय सदस्यले असारमै शपथ लिएका थिए । बाँकी मनोनीतहरुले आइतबार केन्द्रीय समिति बैठक सुरु हुनु अगाडि शपथ लिएका हुन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend