जन आकाश
काठमाडौं । हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिका वडा नम्बर ४ की वडा अध्यक्ष रङगमती शाहीले यसै आर्थिक वर्ष २०८०/८१ मा आफ्नो वडा कार्यलयबाट विनियोजित रकमबाट केही रकम छुट्यार सुत्केरी महिला प्रोत्साहन कार्याक्रम संचालन गरी प्रत्येक महिलालाई हर्लिस ,अण्डा र तेल बितरण गर्नु भएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend