logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

कांग्रेसको भूपू सैनिक विभागमा १० जना सदस्य मनोनीत


  • जन आकाश
  • बिहिबार, भाद्र २७ २०८१

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको भूपू सैनिक विभागको सदस्यमा १० जनालाई मनोनीत गरेका छन् ।



पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ ९९० बमोजिम देउवाले केन्द्रीय सदस्य महेन्द्रकुमारी लिम्बु प्रमुख रहेको विभागमा १० जनालाई मनोनीत गरेका हुन् ।

मनोनीत भएका सदस्यहरुमा गर्जबहादुर गुरूङ, हेमलाल लिम्बु, तुलबहादुर गुरुङ, जोवानसिंह ठकुरी, भिम चन्द, भावना घर्ती मगर, गुणबहादुर कार्की, लिला मास्के राना, गोपाल तामाङ र सुनिता लामिछाने रहेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend