जन आकाश
काठमाडौँ । नुवाकोटको शिवपुरी गाउँपालिकास्थित अदुवाबारीमा माइक्रोबस दुर्घटनामा परेको छ । काठमाडौंबाट लमजुङका लागि हिँडेको माइक्रोबस शिवपुरी गाउँपालिका–८ अदुवाबारीमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend